१३ औं सागको तयारी : पोखरा रंगशालामा ब्रहमुडा घाँस लाउन शुरु « Khabarhub

१३ औं सागको तयारी : पोखरा रंगशालामा ब्रहमुडा घाँस लाउन शुरु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुदका लागि तयार भइरहेको पोखरा रंगशालामा ब्रहमुडा घाँस लाउने काम शुरु भएको छ ।

बिहीबार पहिलो लटमा आएको १५ हजार स्क्वायर फिट घाँस हाल्ने काम शुरु भएको हो। ११/१२ दिनमा घाँस लाउने काम सकिने इन्जिनियर प्रनिस ताम्राकारले बताएका छन् ।

मैदान पुरै हरियो हुनभने एक महिना भन्दा बढी समय लाग्ने ताम्राकारले बताए । पोखरा फुटबल मैदानमा साग अन्तरगतको महिला टोलीको खेल हुने बताइएको छ ।

१३ औं साग मंसिर १५-२४ गतेसम्म हुने मिति तोकिएको छ। यस्तै, मैदानका लागि आवश्यक ब्रहमुडा घाँस भारतको कोलकाताबाट ल्याइँदै छ ।

यसअघि बैशाखमा नेपालगन्जमा सम्पन्न ८ औं राष्ट्रिय खेलका लागि पनि भारतबाट ब्रहमुडा घाँस ल्याइएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ९ : ४५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण