प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापकको नाममा रहेको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो । 

उक्त शेयरमा लगानी गर्ने इच्छुक हाल कायम भएको संस्थापक शेयरधनीले शुक्रबार (असार २० गते) देखि ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । 

आवेदन कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा कति शेयर खरिद गर्ने त्यसको विवरण खुलाएर आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ०१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण