पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा « Khabarhub

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न पार्टीहरूलाई छलफलका लागि बोलाएको छ ।

 पेरिसडाँडास्थित पार्टी मुख्यालयमा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोक्ने विभिन्न चार पार्टीहरूलाई छलफलका लागि बोलाएको हो । 

अहिले पाँचै कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा बसिरहेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । 

यस्तै नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायतका शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ । 

पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले बैठकमा समसामयिक राजनीतिक विषय वस्तुहरूमा छलफल भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ३५ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को