रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू) « Khabarhub

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पूर्ववत् अवस्थामा आउने कुनै छाँट छैन । रोशी खोलाले सडक नै बगाएका कारण पुनः निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडी बढाए पनि काम त्यति अगाडी बढ्न सकेको छैन ।

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठूलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ । ठाउँ ठाउँमा पहिरो खस्ने खतरा पनि उत्तिकै छ । 

घाम लाग्दा बुङबुङती धुलो उड्ने र पानी पर्दा हिलो भएर सवारीसाधन फस्ने समस्या छ ।

 वर्षाले जोखिम बढेसँगै अबको एक महिना सो सडकमा साँझको समयमा सवारी साधन चलाउन विशेष समेत गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ५३ बजे

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज– द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने

कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै

मुुस्ताङ– उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको