झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?  | Khabarhub Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? 


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ । 

नेप्सेमा सामान्य सुधार देखिँदा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार भएको छ । 

आइतबार ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन । 

दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार २९८ पटक शेयर किनबेच भएको छ । 

आइतबार १३ समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । सबैभन्दा बढी अन्य समूह ३.६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ समूह ०.११ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ४१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार