जाजरकोटमा डिभिजन वन कार्यालय प्रमुख कार्यकक्षमै कुटिए  | Khabarhub Khabarhub

जाजरकोटमा डिभिजन वन कार्यालय प्रमुख कार्यकक्षमै कुटिए 


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख माथि कार्यकक्षमै आक्रमण भएको छ । आइतबार कार्यालय समयमा अज्ञात समूह कार्यालयभित्र अमरप्रसाद शाह माथि कुटपिट गरेको हो ।

कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए । ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३/४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ उनले भने, ‘मैले कल्पना पनि गरेको थिइनँ, कार्यालयमै यस्तो दुर्व्यवहार सहनु पर्नेछ भन्ने ।’

घटनापछि शाहले सामान्य चोटपटक लागेको बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ५७ बजे

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने