जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका « Khabarhub

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा सानदार सुरुवात गरेको छ। आइतबार पहिलो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ४६५ रन जोडेको छ। कप्तान वियान मल्डर २६४ रनमा अविजित छन्। उनले २५९ बलको सामना गर्दै ३४ चौका र ३ छक्का प्रहार गरे।

डेभिड बेलिङघमले ८२ रन जोडे। पहिलो टेस्टका नायक लुहान डे प्रेस्टोरियस ७८ रन बनाए।

नियमित कप्तान तेम्भा बभुमाले दक्षिण अफ्रिकालाई विश्व च्याम्पियन बनाएपछि अहिले आराम गरेका छन्। दक्षिण अफ्रिकाले अन्य धेरै खेलाडीलाई आराम दिँदा नयाँ खेलाडीले अवसर पाएका छन्।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ३० बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका