प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक ९.०३ अंकले बढेर २७१५.३९ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.०९ अंक बढेको छ ।

सेसन अवधिमा ७३ कम्पनीको २६ हजार ५३४ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ४२ कम्पनीको मूल्य बढ्यो भने २९ वटाको मूल्य घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : ५८ बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा