अर्को दशैँमा ‘अल्लारे २’ « Khabarhub

अर्को दशैँमा ‘अल्लारे २’


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक अशोक शर्माले वि.सं. २०७७ सालको दशैँमा चलचित्र ‘अल्लारे २’ रिलिज गर्ने भएका छन् । केही दिनअघि खबरहबसँगको कुराकानीमा शर्माले दशैँमा नयाँ चलचित्र रिलिज गर्ने बताए पनि नाम भने सार्वजनिक गरेका थिएनन् ।

आज (शुक्रबार) बाट प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ को अन्तिममा उनले नयाँ फिल्मको नाम सार्वजनिक गरेका हुन् । फिल्मका अनुसार आगामी दशैँको अवसर पारेर रिलिज हुने फिल्म ‘अल्लारे २’ हुने भएको छ ।

चलचित्र ‘अल्लारे’ मा राजेश हमाल, करिश्मा मानन्धर, श्रीश कार्की, अशोक शर्मा लगायतका कलाकारको शीर्ष भूमिका थियो । ‘अल्लारे २’ मा को कलाकार रहने भन्नेबारेमा भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : ४५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले