रसुवाको बाढीपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै « Khabarhub

रसुवाको बाढीपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आकस्मिक रुपमा आएको बाढी र यसले गरेको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्ने प्राधिकरणले जनाएको छ ।

चीनमा भएको भीषण वर्षापछि भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २  टिमुरे, भन्सार कार्यालयको यार्ड तथा तीनवटा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति भएको छ ।

बाढीमा परी १२ नेपाली र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ११ : ५५ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६