वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेको नमोबुद्ध नगरपालिका-२, सेल्फीडाँडास्थित वीपी राजमार्ग खण्डमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा४ख ७१ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको बा७१प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नमोबुद्ध-२ का २३ वर्षीय को पासाङ तामाङ र पछाडि बसेका २२ वर्षीय विजय तामाङ गम्भीर घाइते भएका थिए ।

उपचारको लागि धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा दुवैको निधन भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएको हो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : २८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन