खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित « Khabarhub

खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले खोटाङका जिल्ला सभापति विष्णुकमार राईलाई पार्टीबाट निष्कासन गरेको छ । 

केन्द्रीय अनुशासन समितिले बुधबार उनलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । 

खोटाङ सभापति राईलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पुष्टि गरे । 

उनीमाथि गत निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ४४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर