टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को « Khabarhub

टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ आइसिसी टेस्ट वरीयतामा ब्याटिङतर्फ आफ्नै देशका जोय रुटलाई पछि पार्दै इङ्गल्यान्डका हेरी ब्रुक शीर्ष स्थानमा उक्लेका छन्।

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा ब्रुकले १५८ रन प्रहार गरेका थिए। रुट दोस्रो स्थानमा छन्। सोही टेस्टमा २६९ र १६१ रन प्रहार गरेका भारतीय कप्तान शुभमन गिल १५ स्थान उक्लँदै छैटौँ स्थानमा छन्।

यस बीचमा न्युजिल्यान्डका केन विलिम्सन तेस्रो, यशस्वी जयसवाल चौथो तथा अस्ट्रेलियाका स्टेभन स्मिथ पाँचौँ स्थानमा छन्।

भारतसँगको टेस्टमा नै शानदार ब्याटिङ गरेका जेम स्मिथ १६ स्थान उक्लेर १० औँ स्थानमा उक्लेका छन्।

जिम्बाबेसँगको खेलमा अविजित ३६७ रन प्रहार गरेका दक्षिण अफ्रिकाका वियान मल्डर भने ३३ स्थान उक्लेर ब्याटिङ वरीयताका २२ औँ स्थानमा पुगेका छन्।

अलराउण्डरमा १२ स्थान उक्लँदै उनी तेस्रो स्थानमा पुगेका छन्। अलराउण्डर वरीयतामा रवीन्द्र जडेजा शीर्ष स्थानमा छन्।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ३७ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति