वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति « Khabarhub

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत् चुहावट भएर आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिजलगायतका सामान नष्ट भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १० : २३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक