जिम्बाबेविरुद्धको खेलमा इशान र कुशलको डेब्यू « Khabarhub

जिम्बाबेविरुद्धको खेलमा इशान र कुशलको डेब्यू


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बाबेविरुद्धको त्रिकोणात्मक टि–२० शृङ्खलामा नेपाली टोलीका कप्तान पारस खड्का र इशान पाण्डेले ओपनिङ ब्याटिङ सम्हालेका छन् ।

सिंगापुरमा जारी खेलमा जिम्बाबेविरुद्ध पहिलो ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर इशानले टि२० मा डेब्यू गरेका हुन् ।

जिम्बाबेविरुद्ध नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको हो । डेब्यु ब्बाई इशान आफ्नो पहिलो खेलमा ४ रनमा आउट भएका छन् । २ ओभरसकिँदा नेपालले ५ रन बनाएर १ विकेट गुमाएको छ ।

यस्तै पहिलो पटक टोलमा परेका कुशल मल्लले पनि आजको खेलबाट डेब्यू गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ३० बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले