मोन्टी देसाई काठमाडौं गुर्खाजका नयाँ प्रशिक्षक « Khabarhub

मोन्टी देसाई काठमाडौं गुर्खाजका नयाँ प्रशिक्षक


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को फ्रेन्चाइजी काठमाडौं गुखार्जले दोस्रो सिजनका लागि मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको जानकारी बिहीबार सामाजिक सञ्जालमार्फत् दिएको छ ।

काठमाडौंका लागि करण केसी मार्की प्लेयरका रुपमा छन् । पहिलो सिजनमा काठमाडौंले गतिलो प्रदर्शन गर्न सकेको थिएन ।

मोन्टीले सन् २०२३ देखि दुई वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिम सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप प्रतियोगिता खेलेको थियो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ३० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी