असोज २९ गते नेकपाको चियापान कार्यक्रम « Khabarhub

असोज २९ गते नेकपाको चियापान कार्यक्रम


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज २९ गते काठमाडौंमा चियापान गर्ने भएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज २९ गते चावपर्ड लक्षित चियापन कार्यक्रम हुने जानकारी दिएका हुन् ।
महासचिव पौडेलले असोज २९ गते नेता तथा कार्यक्रतालाई निम्तो समेत गरेका छन् । नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको छैन ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले दोस्रो पटक चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ४१ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई