अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि « Khabarhub

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष वरीयताका जानिक सिनरले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

इटालीका खेलाडी सिनर ३५ दिन अघि भएको फ्रेन्च ओपनको फाइनलमा तीनै अल्काराजसँग पराजित भएका थिए। सो फाइनलमा दुई सेटका अग्रताको बाबजुद सिनरले पराजयको सामना गरेका थिए। अल्काराजले तीन पटक च्याम्पियनसिप प्वाइन्ट समेत जोगाएका थिए।

सिनरले यो सफलता जीवनकै एउटा ठुलो सपना भएको बताए। यसै वर्ष तीन महिना प्रतिबन्धपछि फर्किएका सिनरको यो चौथो ग्रान्ड स्लाम उपाधि हो। साथमा उनको यो हार्ड कोर्ट बाहिरको पहिलो ग्रान्डस्लाम उपाधि हो।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ५३ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर