प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक १.१५ अंकले बढेर २७६१.९६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.६७ अंक बढेको छ ।

सेसन अवधिमा ५४ कम्पनीको ७ हजार ३०७ कित्ता शेयर खरिदबिक्री हुँदा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ३२ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : ५९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार