‘बहुमत’ले विद्यार्थीलाई कलेज पोशाकमै सडकमा उतार्‍यो (तस्बिरहरू) « Khabarhub

‘बहुमत’ले विद्यार्थीलाई कलेज पोशाकमै सडकमा उतार्‍यो (तस्बिरहरू)


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने भन्दै विद्यार्थीहरूलाई कलेज पोशाकमै सडकमा उतारेर प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म विद्यार्थी उतारेर प्रदर्शन गरिएको हो । प्रदर्शनमा भीएस निकेतन, रत्नराज्य लगायत क्याम्पसका विद्यार्थी लगिएको थियो ।

प्रहरीले आयोजकलाई कलेज ड्रेसमा रहेका विद्यार्थीलाई सडकबाट हटाउन भनेको थियो । प्रहरीको आग्रह नमानेपछि अखिल (क्रान्तिकारी)का नेताहरूमाथि धरपकड भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरेर लगेको छ।

सडकमा टायर बालेर नेविसंघको प्रदर्शन, १० जना समातिए 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ०४ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्