संसद्‌मा रास्वपालाई कांग्रेस सांसद न्यौपानेका चार प्रश्न « Khabarhub

संसद्‌मा रास्वपालाई कांग्रेस सांसद न्यौपानेका चार प्रश्न


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विभिन्न प्रश्नहरू गर्दै जवाफ मागेकी छन् । 

उनले सोमबार प्रतिनिधिसभाको बैठकमा विभिन्न चार विषयमा प्रश्नहरू गर्दै सभामुख देवराज घिमिरेमार्फत् रास्वपाको जवाफ मागेकी हुन् । 

यस्ता छन् सांसद न्यौपानेका चार प्रश्न :
– तपाईंहरूका सभापति भिजिट भिसामार्फत् अमेरिका पुग्नु भएको हो कि होइन ? भिजिट भिसामा गएको व्यक्ति विभिन्न हत्कण्डा अपनाएर त्यहाँको नागरिक बन्नु भएको हो कि होइन ? नेपालको नागरिकता त्यागिसकेको व्यक्ति फर्किएर नेपाल आएपछि नेपाली नागरिक बन्न किन चाहनु भएन ?

– नक्कली नागरिकता प्रयोग गरेर राज्यलाई गुमराहमा राख्दै विभिन्न पदमा बस्न, शेयर होल्डर बन्न, चुनावमा लड्न, सरकारमा सामेल हुन कुन नैतिहताले दियो ? 

-अदालतको विचाराधीन विषयलाई नै प्रभावित पर्ने गरी जुलुस, नाराबाजी, हस्ताक्षरजस्ता गतिविधि गर्न मिल्छ ?

– पुर्पक्षका लागि थुनामा रहेका, निलम्बनमा परेका व्यक्ति पार्टीको सभापति र दलको नेता रहिरहन मिल्छ कि मिल्दैन ?

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ०७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि