बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य | Khabarhub Khabarhub

बुधबार ५५ वटा कम्पनीको घट्यो शेयर मूल्य


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा ५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

बुधबार नेप्सेमा १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँको शेयर कारोबार हुँदा ३४.६१ अंकले नेप्से परिसूचक बढ्दा पनि ५५ वटा कम्पनीको भने शेयर मूल्य घटेको हो ।

बुधबारको कारोबारमा १९३ वटा कम्पनीको शेयर मूल्य भने वृद्धि भएको छ भने नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले वृद्धि भएको छ ।

बुधबारको शेयर कारोबारमा केबिएल डिबेञ्चर २०९० को कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मैखोला हाइड्रो पावरको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए । 

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा व्यापार समूह बाहेक सबै उपसमूहको परिसूचक हरियाली देखिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ५१ बजे

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।