नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो  « Khabarhub

नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२-८३ बिहीबारबाट सुरु भएको छ । आजबाट नयाँ वर्ष सुरु हुँदा शेयर बजारमा भने उछाल आएको छ । यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हाफ सेन्चुरी बढोत्तरी भएको छ । 

यो समाचार तयार पार्दसम्म नेप्से ५७ अंकले बढेर २८५२ विन्दुमा नेप्से परिसूचक पुगेको छ । नेप्से २ प्रतिशतले बढ्दा १२ः४५ सम्ममा ७ अर्ब ६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ । 

उक्त समयमा २३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : ५२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि