काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्नेछ ।
शुक्रबार सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा मन्तव्य दिएका थिए ।
उनले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा धारणा राखेका थिए ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि ६ जना नेताले आआफ्नो धारणा राखेका छन् ।
प्रतिक्रिया