त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको वार्षिकोत्सवमा रक्तदान  | Khabarhub Khabarhub

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको वार्षिकोत्सवमा रक्तदान 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५३ औं वार्षिक दिवस मनाइएको छ । 

सो अवसरमा त्रिवि कर्मचारी संघ डिनको कार्यालय इकाई समितिद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रममा अमर लामाको नेतृत्वमा ६५ जना युवाहरूले टिचिङ अस्पताल पुगेर रक्तदान गरेका छन् ।

नेपालकै ठूलो र सुलभ हस्पिटल टिचिङ्गमा देशैभरिका अधिकांश बिरामीहरू यस हस्पिटलमा उपचारार्थ रहेको हुँदा गरीब निमुखा सर्वहारा बिरामीहरूलाई रगतको सँधै आवश्यक पर्ने हुनाले उनीहरूलाई पनि राहत मिलोस् भन्ने हेतुले टिचिङ हस्पिटल  पुगेर रक्तदान गरेको नेपाल तरुण दल केन्द्रिय सदस्य युवा नेता गोविन्द पौडेलले जानकारी दिए ।

युवाहरूले दोश्रो पटक अस्पतालमा पुगेर रक्तदानमा भाग लिएको हुन । पहिलो पटक ५५ जना युवाहरूले रक्तदान गरेको कुरा युवा व्यवसायी गणेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : २३ बजे

एक लाख २२ हजार पर्यटकबाट गोरखा दरबार सङ्ग्रहालयको अवलोकन

गोरखा– गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका

वर्षातमा पनि आगलागीका घटना

काठमाडौं– वर्षातको समयमा पनि आगलागीका घटना हुुँदैन होला भन्ने तपाई

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध 

काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक

भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार 

चितवन– चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका