२१ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब बढी  « Khabarhub

२१ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब बढी 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेको छ । बजार बन्द हुँदा उच्च अंकले बढेको देखिए पनि औसत १५ मिनेट गरेकाले नेप्से ०.७५ प्रतिशतले बढेको देखिएको हो । 

बजार बढेर परिसूचक २८९२.७२ पुगेको छ । सोमबार बजारमा उच्च वृद्धि हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । 

सोमबार १५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन । 

दिनभरमा ३११ वटा कम्पनी कारोबार हुँदा १ लाख ३८ हजार ८२८ कित्ता शेयर कारोबार भएको छ । 

१३ समूहमध्ये सबै समूह बढेको छ । सोमबार सबैभन्दा बढी अन्य समूह १.८४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम फाइनान्स समूह ०.०० प्रतिशत (०.२३ अंकले) मात्र बढेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३७ बजे

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र

गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव

जेरुसेलम- गाजाको प्रशासनिक जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजामा रहेका सबै

जबरजस्त हालान्ड, डीएनएमै फुटबल !

काठमाडौं- एर्लिङ हालान्ड क्लब फुटबलको महँगो र चर्चित नाम नै