आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू) « Khabarhub

आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू)


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र । रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दूका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो ।

नेपाल थोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ । महाशिवरात्रि, हरिबोधिनी एकादशी, तिज, जनै पूर्णिमा, बालाचतुर्दशी, अक्षय तृतीया, बडादशैं, चैते दशैं आदि पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ । 

यस मन्दिरमा विशेष गरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौं उपत्यकाबाट भक्तजन आइपुग्छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ४८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री