सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु | Khabarhub Khabarhub

सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा शुक्रबार करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा विद्युतको करेन्ट श्रीमान र श्रीमतीको मृत्यु भएको हो । 

घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीय श्रीमती धनकुमारी उपाध्याय गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि प्रदेश अस्पताल काला गाउँ सुर्खेत लगिएको थियो ।

उपचारका क्रममा बिहान दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : २२ बजे

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको