गगन थापाले लेखे- याद गर्नुस् भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बाँकी हुनेछैन « Khabarhub

गगन थापाले लेखे- याद गर्नुस् भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बाँकी हुनेछैन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजलामाथि आक्रमण भएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै केही दिन यता लगातार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेका आक्रमणको घटनालाई लिएर सरकार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- अस्ति प्रेसमाथि आक्रमण हुँदा यो पत्रकारको विषय भनेर नबोल्ने, हिजो ज्ञानेन्द्र शाही माथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजाल माथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला- जर्मन विद्वान् Niemöllerले भनेझैं भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बांकी हुनेछैन।‬

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ३८ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी