विप्लव र शंकर पोखरेलबीच भेटवार्ता « Khabarhub

विप्लव र शंकर पोखरेलबीच भेटवार्ता


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा अलपत्र परेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विभिन्न दलसँग संवाद अघि बढाएका छन् ।

माओवादीसँग एकता प्रक्रिया रोकिनुका साथै समाजवादी मोर्चा पनि गतिहीन भएको अवस्थामा विप्लवले अन्य दलहरूसँग संवाद गरिहेका छन् ।

तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार शान्ति प्रक्रियामा आएका विप्लव राजनीतिक भविष्यलाई लिएर अन्योलमा छन्।

पछिल्लो पटक देशव्यापी खेती अभियान थालेका उनले २०८४ को संसदीय निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेका छन् । यो अवस्थामा उनले माओवादी इत्तर शक्तिहरूसँग पनि छलफल गर्ने क्रममा एमाले महाचसिवलाई भेटेका हुन् ।

‘विप्लव’ र महासचिव शंकर पोखरेलबीच आइतबार बिहान भएको संवादको विस्तृत विवरण आइसकेको छैन। भेटमा राष्ट्रिय राजनीतिको पछिल्लो परिवर्तित अवस्थाबारे कुराकानी भएको दुवै पक्षले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४६ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित