स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने « Khabarhub

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ ।

राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरूलाई पत्राचार गर्दै स्थानीय तहको वाणिज्य बैंकमा ‘ग’ वर्गको खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने जनाएको हो ।

‘सरकारी कारोबार निर्देशिका २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम सम्बन्धित स्थानीय तहको ‘ग’ समूहको खाता सञ्चालन गर्न यस बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंक शाखामा ‘ग–५.२ स्थानीय तह, समिति बोर्ड, कोष’ समूहको खाता सञ्चालन गर्न यस बैंकको थप स्वीकृति आवश्यक नपर्ने ब्यहोरा निर्णयअनुसार अनुरोध छ’ राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : १८ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य