एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समाजवादीमा « Khabarhub

एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समाजवादीमा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका कार्यकर्तासहित १६ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरूलाई मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरमा आयोजित कार्यक्रमबीच पार्टीमा प्रवेश गराएका छन्।

पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार एमालेका कार्यकर्तासहित खोटङका ६ जना र उदयपुरका ६ जनासहित १६ जना समावादीमा प्रवेश गरेका हुन् ।

समावादीमा प्रवेश गर्नेहरू
१. हिमाल राई, खोटाङ – नेकपा एमाले
१. सजिन्द्र राई – खोटाङ
३. डिकेश राई – खोयङ
४. मिलन राई – खोटाङ
५. प्रवेश राई- खोटाङ
६. देवेन्द्र राई- खोटाङ
७. संखर राई राई, ताप्ली, उदयपुर
८. एगिन्द्र राई, उदयपुर लिम्चुङबुङ-१
९. रस्मिला राई, उदयपुर लिम्चुङबुङ-२
१०. चइन्द्र राई, उदयपुर, लिम्चुङबुङ-१
११. जीवन तामाङ, पाँचपोखरी, सिन्धुपाल्चोक
१२. धनलाल तामाङ – दोलखा, सैलुङ गाउँपालिका
१३. दिपेन्द्र श्रेष्ठ – चितवन
१४. बाबुराम गजमेर, उदयपुर
१५. लक्षिधन राई- लिम्चुङबुङ, उदयपुर
१६. आकाश विष्ट, कञ्चनपुर

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ४५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर