पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल | Khabarhub Khabarhub

पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बुधबार सुरू भएको बैठकमा २४ सदस्यीय पदाधिकारीमध्ये २२ जना बैठकमा सहभागी छन् । माओवादी केन्द्रका सचिव दीननाथ शर्माका अनुसार बैठकमा विभिन्न चार ‍एजेन्डामा छलफल हुँदैछ । 

उनका अनुसार स्थायी समिति बैठकको एजेन्डा तय गर्ने र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा हुँदैछ ।  त्यसैगरी समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुरा हुने उनले बताए । 

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको र वाम एकताबारे पनि कुरा हुने शर्माले बताए । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : १२ बजे

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१