माइतीघरमा आमरण अनसन बसेका मेयरलाई प्रहरीले उठाउन खोजेपछि… | Khabarhub Khabarhub

माइतीघरमा आमरण अनसन बसेका मेयरलाई प्रहरीले उठाउन खोजेपछि…


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात बुँदे माग राखेर माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले उठाउन खोजेपछि तनाव भएको छ ।

प्रहरीले उनलाई त्यहाँबाट उठाएर रत्नपार्कस्थित शान्ति बाटिकामा लैजान खोजेको थियो । त्यस क्रममा भट्टराईका समर्थकले प्रतिरोध गरेपछि प्रहरी पछि हटेको छ ।

आइतबारदेखि सत्याग्रह सुरु गरेका भट्टराई माग पूरा नभएपछि आजदेखि आमरण अनसन बसेका हुन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : २१ बजे

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखा– जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

वीरगञ्ज– पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत

बहुगुणी कोदो : खेती गर्न किसानको अरुचि

काठमाडौं – देशको चौथो मुख्य बाली  कोदोखेती गर्न पहाडी र

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

कञ्चनपुर– जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा