कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम आयोजना « Khabarhub

कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम आयोजना


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बाल्मिकी क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

सञ्चारमाध्यमहरूमा रगतको अभाव देखिएको समाचार आइरहेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क समितिका सभापति कृष्ण खरेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू, विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २२ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी