नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक « Khabarhub

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा बस्दैछ । बैठक समसामयिक विषयमा केन्द्रित हुने जनाइएको छ । बैठकमा नेकपाले आयोजना गरेको चियापान, चाड पर्वको शुभकामना तथा पार्टी एकीकरणका बाँकी कामबारे छलफल हुने बताइएको छ ।

यसैबीच, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुव्र्यवहारको आरोपबारे समेत छलफल हुने नेकपा निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ५७ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे