रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि संक्षिप्त सूचि सार्वजनिक « Khabarhub

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि संक्षिप्त सूचि सार्वजनिक


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त भएका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि संक्षिप्त सूचि सार्वजनिक गरेको छ । 

मन्त्रालयले पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राप्त आवेदनमध्येबाट छनोट गरिएको उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै साउन २२ र २३ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणको समय निर्धारण गरेको हो ।

चार असारमा आह्वान गरिएको दरखास्तमा ५५ जनाले आवेदन दिएका थिए । तीमध्ये प्रत्येक प्रतिष्ठानका लागि ६ जनाको दरले संक्षिप्त सूचि तयार पारिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : १० बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण