सभामुख घिमिरेको आतिथ्यतामा ‘नालापानी’ प्रदर्शन हुने « Khabarhub

सभामुख घिमिरेको आतिथ्यतामा ‘नालापानी’ प्रदर्शन हुने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण पक्षले ऐतिहासिक भनेको चलचित्र ‘नालापानी’को शुक्रबार ऐतिहासिक प्रदर्शन हुने भएको छ । निर्माण पक्षले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा चलचित्रको ऐतिहासिक प्रदर्शन गर्न लागेको हो । 

चलचित्र नालापानीको शुक्रबार अपराह्न ४ बजे भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा प्रदर्शन हुने घिमिरेको सचिवालयले जनाएको छ । निर्माण पक्षले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ । 

यस्तै मन्त्री, सांसद, विभिन्न दलका नेता, सरकारका उच्चपदस्थ कर्मचारी र पत्रकारहरूलाई पनि प्रदर्शनीमा आमन्त्रण गरिएको छ । मनोज शाक्यको निर्माण रहेको चलचित्र नालापानीको निर्देशन रिमेश अधिकारीले गरेका छन् । 

अधिकारी परिकल्पनाकार र निर्माता पनि हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : ५३ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि