अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन « Khabarhub

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य देशको सेना प्रवेश गर्न नपाउने बताएकी छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनलाई दक्षिण अमेरिकामा नै लागूऔषध कारोबारीलाई निर्मूल पार्न भनेपछि सियनबोमले सो कुरा बताएकी हुन्।

‘अमेरिकी सेना मेक्सिको प्रवेश गर्ने छैनन्,’ सियनबोमले भनिन्, ‘हामी समन्वय गर्छौ। हामी सहकार्य पनि गर्छौ,। तर हाम्रो भूमिमा विदेशी सेनालाई प्रवेश गर्न दिँदैनौ।’

शुक्रबार न्युयोर्क टाइम्सले ट्रम्पले गोप्य रूपमा विदेशी भूमिमा सेना प्रयोग गर्नका लागि हस्ताक्षर गरेको समाचार प्रकाशित गरेको थियो।

यो वर्षको सुरुवातमा ट्रम्पले अमेरिकामा भित्रने गरेका अवैध लागूऔषधका आठ मध्यका ६ डब्बा मेक्सिकोबाट आउने गरेको बताएका थिए। सियनबमले मेक्सिकोको जानकारी बिना नै यसरी अमेरिकाका गए पनि सरकारले त्यसता विषयमा साथ नदिने बताएकी छिन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४४ बजे

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको