‘घामड शेरे’ को गीत: निश्चललाई साली मन पर्‍यो « Khabarhub

‘घामड शेरे’ को गीत: निश्चललाई साली मन पर्‍यो


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ को गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

‘काली मन पर्‍यो’ बोलको गीतमा भेना र साली मन परेको विषयलाई गीतका शब्दमा उनिएको छ । गीतमा शब्द र संगीत पनि कालीप्रसाद बास्कोटाले नै दिएका हुन् । यस्तै गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, बाद भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा, लगानी र निर्देशन हेमराज बिसीको रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ३० बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो