राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ « Khabarhub

राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ । यही विवादले युवा संगठन अधिवेशन नै विथोलिने अवस्था आएको हो ।

अधिवेशनमा अध्यक्ष लिङदेनले अनुशासन भएर बस्न संगठनमा निर्देशन दिँदै अधिवेशन गर्न नदिनेविरुद्ध टुलुटुलु हेर्न नसकिने समेत बताए । 

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ५२ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल