सातै प्रदेशमा फोरजीको शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने– साउण्डमा अलिअलि समस्या रहेछ « Khabarhub

सातै प्रदेशमा फोरजीको शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने– साउण्डमा अलिअलि समस्या रहेछ


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आजबाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल एक युगमा प्रवेश गरेकोले सबैसँग खुसी बाढ्न चाहेको बताए । यो सबै नेपालीको साझा सफता भएको बताए । यसको लाभ सबैले जनाले लिन सक्नु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्रीसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्रीहरुले आवाज सुन्न समस्या देखिएको थियो । ‘साउण्डमा अलिअलि समस्या रहेछ, यसलाई मिलाउनु पर्ने रहेछ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : ४६ बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र