एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि « Khabarhub

एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै गत पुषदेखि हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ५२ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सवैभन्दा धेर् गण्डकी प्रदेशमा ८ सय ७७, बागमतीमा ६ सय १२ कोशीमा ५ सय १८ , लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३ सय १६, कर्णालीमा ७७ र मधेश प्रदेशमा ५३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षहरूमा वर्षायाममा तराईका जिल्लाहरूमा मात्रै देखिने डेंगुको सङ्क्रमण पहाडी जिल्ला हुँदै हिमाली जिल्लाहरूसम्मै फैलिन थालेपछि जनस्वास्थ्यको प्रमुख चुनौति बनेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ३८ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित