त्रिकोणात्मक टी–२० क्रिकेटः उपाधि होडबाट बाहिरियो नेपाल « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेटः उपाधि होडबाट बाहिरियो नेपाल


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।

वर्षाका कारण बुधबार हुने तय गरिएको नेपाल र सिंगापुरबीचको खेल ‘टस’समेत नभइ रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १–१ अंक बाँडेका छन् ।

पहिलो खेलमा नेपाल जिम्बाब्वेसित ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो नेपालले तेस्रो खेलमा जिम्बाब्वेसँग ४० रनले पराजित भएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ५८ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले