इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै टोटनहम हट्सपरले सहज जित निकालेको हो ।

टोटनहमका लागि रिचार्लिसनले दुई तथा ब्रेनन जेनसनले एक गोल गरेका थिए ।

रिचार्लिसनले खेलको १०औँ र ६०औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा ब्रेननले गोल थप्दै टोटनहमलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै टोटनहम आफ्नो पहिलो खेलबाट ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । बर्नलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १० बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्