स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित « Khabarhub

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । बुधबार बिहान सकिएको खेलमा ओसासुनालाई १–० गोलले हराउँदै मड्रिड विजयी भएको हो ।

रियल मड्रिडका लागि केलियन एम्बाप्पेले गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिडले पहिलो खेलबाट ३ अंक जोडेको छ । पराजित भएको ओसासुनाले सिजनमा खराब सुरुवात गरेको छ । खेलको इन्जुरी समयको चौथो मिनेटमा ओसासुनाका अबेल ब्रेटोनसले रातो कार्ड पाएका थिए ।

यो सँगै ला लिगाको नयाँ सिजनमा सहभागी २० टोलीले पहिलो चरणको खेल पूरा गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ३५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल