कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता | Khabarhub Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच परिक्षण सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । 

ग्रामिण समुदायस्तरमै उच्चस्तरीय प्रयोगशाला सेवा सर्वसुलभ दरमा पुर्याउने उद्देश्यले  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उपलब्ध नभएका परीक्षण सेवाहरु सरकारी दरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्पन्न गर्ने सम्झौतामा प्रतिष्ठान र जनस्वास्थ्य दुबै पक्षको हस्ताक्षर भएको प्रयोगशालाका प्रवक्ता डा। सन्तोष सुवेदीले जानकारी दिए । 

यो सम्झौतासँगै कुनै पनि रोग परीक्षणका लागि बिरामी काठमाडौं आउनु पर्ने झन्झटको अन्त्य हुने सुवेदीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : ०२ बजे

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा