कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु « Khabarhub

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण पर्खाल भत्किँदा, चट्याङ पर्दा र खाल्डोमा डुबेर आठ जनाको मृत्यु भएको हो । 

बीबीसीका अनुसार सिन्ध सरकारले मंगलबार भएको भारी वर्षाका कारण कराचीमा आज (बुधवार) बिदा घोषणा गरेको छ । 

पाकिस्तानको मौसम विभागले बुधवार पनि भारी वर्षाको चेतावनी दिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  २ : २४ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली