श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती घाइते « Khabarhub

श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती घाइते


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती घाइते भएकी छिन् ।

विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर श्रीमती ५३ वर्षीय मञ्जु भट्टराई घाइते  भएकी हुन् ।

सामान्य घरसायी विवादमा बिहीबार श्रीमानले श्रीमतीलाई कुकरले हानेका थिए ।  घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

घटनापछि श्रीमान बाबुराम फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ०८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर