अहमदिया प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा « Khabarhub

अहमदिया प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहमदिया सम्प्रदायको प्रार्थानास्थलमा आगो लगाएको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा दर्ता भएको छ । पाकिस्तानको फैसलावादमा रहेका दुई अहमदिया सामुदायिक प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा ३ सय जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार तीमध्ये ४७ जनामाथि किटानी परेको छ । अरुको पहिचान हुन बाँकी छ ।

उनीहरुमाथि पाकिस्तानी दण्ड संहिता तथा प्रतिआतंकवाद ऐत १९९७ अनुसार मुद्दा दायर गरिएको डनले जनाएको छ । घटनामा तहरिक ए लब्बाइक नामक समूहको संलग्नता पाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ४७ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन